उत्पादनहरू

ताजा सागसब्जी
साथै उत्तम खाना खान्नुहोस्।

मोरंगको कटहरी, नयाँ बजार, बिराटनगर साथै सुनसरीको देवानगंज लगायत आसपासका गाउँहरु अनि धनकुटा आसपासका गाउँघरबाट संकलन गरिएका सागसब्जीहरु ।

g-vegetables.PNG

फलफूलहरु

नेपाल, भारत साथै चाईनाबाट ल्याइएका फलफूलहरु ।


दाल गेडागुडी

स्थानीय उत्पादनहरु, पहाडको दाल र गेडागुडी ।


चिनी


मह
घरमा बनेको

मोरंगको लेटाङ्ग तथा रंजनीमा तयार गरिएका अप्रशोधित महहरु ।


अचार

बुढीगंगा गा.पा. बस्ने ढालुराम माझीबाट आफ्नै खेतमा उत्पादित आप तथा कागतीबाट निर्मित अर्गानिक अचारहरु ( No Chemical/No Preservative/No Vinegar ) , ईलाममा तयार गरिएका स्थानीय अचारहरु ।


घीउ

गाईको शुद्ध दुधबाट तैयार गरिएका उत्कृष्ट नौनी, घ्यु तथा अन्य परिकार ।


सख्खर

नेपालको पूर्वी पहाडी क्षेत्रहरुमा फलेको उखुबाट घरमै तयार गरिएका सख्खर ।

Top